• होमपेज
  • राजनीति
  • भारी मतान्तरले विजयी भए सिके राउत

भारी मतान्तरले विजयी भए सिके राउत

  • बुधबार, मंसिर ७, २०७९
भारी मतान्तरले विजयी भए सिके राउत

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।

राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए।

यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ।

चर्चामा

सम्बन्धित समाचार