• होमपेज
  • राजनीति
  • काँग्रेसको समानुपातिक बन्दसूची : बाजुराबाट बिद्या तिमिल्सेना

काँग्रेसको समानुपातिक बन्दसूची : बाजुराबाट बिद्या तिमिल्सेना

  • आइतवार, अशोज ९, २०७९
काँग्रेसको समानुपातिक बन्दसूची : बाजुराबाट बिद्या तिमिल्सेना

बाजुरा —  बाजुरा जिल्लाबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा एक जनाको नाम मात्रै अटाएको पाइएको छ।

निर्वाचन आयोगमा काँग्रेसले ११० जनाको नाम प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची बुझाएकोमा बाजुराबाट महिला नेतृ बिद्या तिमिल्सेनाकाे नाम मात्रै अटाएको छ।

समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम ६७  नम्बरमा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार