• होमपेज
  • राजनीति
  • बुढिगंगा मतगणना अपडेट : ३६ सय ४८ मत गणना हुदाँ एमालेको अग्रता कायमै

बुढिगंगा मतगणना अपडेट : ३६ सय ४८ मत गणना हुदाँ एमालेको अग्रता कायमै

  • शनिबार, असार २५, २०७९
बुढिगंगा मतगणना अपडेट : ३६ सय ४८ मत गणना हुदाँ एमालेको अग्रता कायमै

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, ९ र १० को गणना सम्पन्न भएकाे छ ।  वडा नम्बर २  काे मतगणना  भइरहेकाे छ। अहिलेसम्म ३६ सय ४८ मतगणना सकिएको  छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ २१९६
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २१७२
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १२३९
उप प्रमुख रिता शाही १२६२

चर्चामा

सम्बन्धित समाचार