मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा मतगणना अपडेट : ८ सय मत गन्दा एमालेको अग्रता कायमै

बुढिगंगा मतगणना अपडेट : ८ सय मत गन्दा एमालेको अग्रता कायमै

  • शुक्रबार, असार २४, २०७९
बुढिगंगा मतगणना अपडेट : ८ सय मत गन्दा एमालेको अग्रता कायमै

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना भईरहेको छ  बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ। अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ४०३
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ४०२
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती ३५३
उप प्रमुख रिता शाही ३५७

चर्चामा

सम्बन्धित समाचार