सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • ‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’ : अर्थसचिव मरासिनी

‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’ : अर्थसचिव मरासिनी

  • बुधबार, असार २२, २०७९
‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’ : अर्थसचिव मरासिनी

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार