• होमपेज
  • समाचार
  • बझाङमा करेन्ट लागेर घाइते भएकालाई हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याइने

बझाङमा करेन्ट लागेर घाइते भएकालाई हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याइने

  • शुक्रबार, असार १७, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएकालाई हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याइने

अर्थ जङ शाही/बझाङ– बझाङमा एन टी फाईबरको तार तान्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका छन्। काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमन बिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा लाईन तान्ने क्रममा करेन्ट लागेर घाईते भएका हुन्।

घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरेर उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। उनलाई खोड्पेबाट हेलिकप्टरमा नेपालगञ्ज लगिएको खोडपे प्रहरी चौकीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार