मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ३ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

बुढिनन्दा नगरपालिका वडा न ३ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

  • बिहिबार, जेष्ठ ५, २०७९
बुढिनन्दा नगरपालिका वडा न ३ मा नेकपा एमालेका उम्मेदवार रोकाया बिजयी

बाजुरा —  बुढिनन्दा नगरपालिकाको वडा न ३ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार जंगबिर रोकाया सहितको प्यानल बिजयी भएको छ । उनले ६१३ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार प्रदिप बहादुर बोहराले ५१३ मत ल्याएर पराजित भएका छन ।

मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना सूरु भएको छ । हाल सम्मको परिणम अनुसार नेकपा एमाले अगाडी देखीएको छ । हाल सम्म १० ओटा वडाहरु मध्य ४ वडाको मतगणना सकिएको छ भने ७ ओटा वडाको मतगणना जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार