जनक बि सि भारत — भारतीय साम्राज्यवादले दखल दिई रहे कै छ देश खानलाई संघियता पठाएको छ उता हुम्लाकाे आकाशमा हेलिकप्टर उडाएको छ ।
अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसि पठाएर साम्राज्यवादका नेपाली दलालहरु नतमस्तक बनेको छ र संसदबाट एमसिसि टेबुल गरिसकेको छ।
संघियता र एमसिसि बिरुद्ध आन्दोलन उठि रहेको छ बालुवाटार सिह दरबारमा बसेका दलालहरुलाई एमसिसि टेबुल भएपछि गणतन्त्र संबिधान घाइते भयाे मुखमा चुकुल ठाेकेर बसेकाे छ ।
देश रहे हामी रहने हाे र नेपाली सपुत हामी बन्ने हाे उठि रहाै सारा देशभक्तहरु झन ठूलो आन्दोलनकाे आँधीबेहरी ल्याउने हाे ।
हुम्लाकाे आकाशमा भारतीय साम्राज्यवादकाे हेलिकप्टर सुटुक्क उडि रहेको छ यि साम्राज्यवादका दलालहरुलाई भगाउन झन ठूलो जरुरी छ ।