मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • तनहुँको दमौलीमा आगलागी

तनहुँको दमौलीमा आगलागी

  • आइतवार, फाल्गुन २२, २०७८
सेयर गर्नुहोस् :
तनहुँको दमौलीमा आगलागी

काठमाडौं — तनहुँको दमौली चोकमा आगलागी भएको छ । आगो निभाउनका लागि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ ।

सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार