सुरेशकुमार पान्डे द्वारा लेखित”देशभक्ती आवाज आदर्णिय बुद्धिजिवी दुर्गा खरेल द्वौरा दिनांक २७-०२-२०२२को दीन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको ऐतिहाशिक आठौं सम्मेलनको उदघाटन समारोह बिच लोकाअर्पण गरिएकोछ।भारतको एन सी आर क्षेत्र (राष्ट्रिय राजधानी)फरिदाबादको सेक्टर१५स्थित कम्युनिटी सेन्टरमा उक्त सम्मेलन भब्य र सान्दार रूपमा सम्पन्न भयो।उक्त अखिल भारत सम्मेलनकै दौरान सुरेशकुमार पान्डे द्वारा लेखिएको देशभक्ती आवाजलाई लोकाअर्पण गरिएको थियो।उक्त गजल संग्रहाम २१० देशभक्ती गजलहरू समाबिष्टछन।सम्रण रहहौश लेखक सुरेशकुमार पान्डेले हिंदीमा लघुकथा “अनुभव”र एकल गजल संग्रह “अन्धकार चिर्ने दियो”पहिले नै प्रकासित भैकेकाछन।भने कयौं शयुँक्त गजलसंग्रहहरू पनि प्रकासित भैहकेकाछन।हाल यो नयाँ कृतिले एमसीसीको बिरूद्धमा आवाज उठाएकोछ।