• होमपेज
  • अर्थ
  • यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर

  • बिहिबार, फाल्गुन १२, २०७८
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कतिः

चर्चामा

सम्बन्धित समाचार