बाजुरा — नेकपा एमाले सुदुर पश्चिम प्रदेशका प्रदेश उप सचिव बल्देब रेग्मीले माधव नेपालको समुहले पदको स्वार्थका लागि पाटी बिभाजन गरेको बताएका छन ।
नेकपा एमाले जिल्ला कमिटि बाजुरा जिल्लाको सातौ जिल्ला अधिबेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन । माधव नेपालको नेकपा समाजबादी पार्टीमा गएका सबैलाले एमालेमै फर्किन उनले अनुरोध गरेका छन ।