• होमपेज
  • कला /साहित्य
  • यस्तो अप्रध किन? (लघुकथा)

यस्तो अप्रध किन? (लघुकथा)

  • मङ्लबार, पुस ६, २०७८
यस्तो अप्रध किन? (लघुकथा)

चिसो सोरेटोले सप्रस गर्दा निन्द्रा खुल्यो भाईर तेज बतास चलेको थियो।घडि हेर्दा रातिको दुई भजेको रैछ जाडोको दिन बत्ति निभाएर बिस्तरामा पल्टेकै थियो भाईर कोहि चिच्याएको जस्तो महेशुर्ष भयो फेरी उठेर रविले खिड्कि बाट भाईर नियाँल्दा केहि ब्याक्तिहरू दौडेको जस्तो लाग्यो।यो रातिमा को हुन हक्छ?अलिबेर बिस्तरामा पल्टेर सोंचि रहे निन्द्रा लागेन मनमा अनेकौं खयालहरू आउँने जाने गरे।
कतै चोरहरू त होईनन् वा कुनै अप्राध त गरेर गैनन गाउँमा उन्ले यहि सोंचेर रात गयो जाने पनि एक्लै कता जाने अरूलाई कस्लाई उठाउँने रवी दोधारमा परे यस्तै तिन घन्टा बित्यो।बिंहानै पाचँ बजे उठेर कोठाको बत्ति बाले अहिले सम्म कसैलाई उठेको देखेनन्।आफु भाईर यता उता नियाले अंझै अंध्यारो थियो।
अलि तल का घरमा भने बत्ति जलेको थियो बिहान पख डिंया पालेकाहरू काम मा लागेकै हुन्छन भन्ने ठानेर भित्र पसे।रवीलाई जागेको देखेर रिनाले चिया ल्याईदिन।राति को कराएको जस्तो लाग्यो गाउँमा था पायौ त तिमिले?रवीले रिनालाई सोध्छन!अंस्ति अन्तरजातिय बिहे गरेका केटालाई बांधेर लिएर गए हामिले दलान बाट हेरेका थ्यौं।केटा चाँहि नाङ्गै गराएर पछाडि हात बांधेका रैछन गाउँका नजिकै केहि घरहरूमा भाईर बाट साङ्गलो लगाई दिएछन र केटाको घरको झ्याल फोरेर सुतेका लाई नाङ्गो पारेर लगे केहि मान्छेहरू थिए।उनिहरू गएपछि तल्ला घरकी फुजैले मलाई भनेकी हुन, उनि त डराएर यतै हाम्रा घर आएकि थिन।
घरको करेसा बाट ग्वार ग्वार भांग बालेर लगेको देख्दा आंङ सिरिंङ्ग गय्रो भन्थिन!रिनाले बिस्तारै रवीलाई बताउँछिन।यति ठुलो घटना गट्यो गाउँले छिमेकिहरू कुनैपनि बचाउँन आएनछन कि क्याहो?रवीले आचार्य प्रकट गरे।को आउँथ्यो छिमेकिको घरको भाईरैबाट साङ्गलो लगाई दिएछन पहिले उनिहरूले।अनि घरको झ्याल ढोका फोरेर केटालाई उठाएर लगे।केटीलाई त माईतिले पहिलैई लिएर गयछन केटालाई भने पछि बांधेर लगेछन।
केहि दिन पहिले छोराले अन्तरजातिय बिहे गरेको खुसिमा घरकाले धुनधान गरेर खुसि मनाएका थिए!बाजाघाजा सहित दुलइ भित्रायका हुन,हिंजो त्यस्तो भयो!रिनाले दुःख ब्याक्त गर्छिन।
हाम्रो समाजमा किन यस्तो अप्राध बढ्न थाल्यो?बिचरा बिहे त गरिसकेका थिए।जसरी तसरी आफ्नो जीवन काट्थे किन अरूलाई आफ्नो झुठा शान देखाउँन यो नाटक गरेका होलान।मानिस र मानिसमा पनि यति बिभेद एकले इर्काको ज्यान लिन बेरछैन।त्यो बिचरा केटालाई के गर्लान?कति निर्दयि हुन ति उच्च जाती भनौदा!रवीले बर्तमान रूढीवादी समाज प्रति घृणा ब्याक्त गर्छन।उनि सधैभरी यो जातिय बिभेदको बिरोधी थिए आज उनैको छेँउमा यस्तो अप्राध हुँदा पनि केहि गर्न नसक्नु आफुलाई कोस्दै थिए,कम्तिमा मलाई जगाई दिएको भएपनि त हुने थियो!भन्दै रिना प्रति राता आंखा देखाउँछन।
अब हजूरले मात्रै भनेर भैन क्यारे उनिहरूको परिवारमा त्यो समबन्ध मेल नखाएपर हजूरको कुरा कोले खाईदिन्थ्यो!त्यहि भयर हामिले हजूरलाई न उठाएको हो!रिनाले ठुलो स्वासलिएर भन्छिन।अब त जे गर्छ कानूनले गर्छ हामिले पनि त कानूनमा आस्था राख्नु पय्रो!रिनाले भन्छिन।
खै कानूनमा आस्था राख्ने बाहेक के पो गर्न सक्छौँर अब?रबीले भन्छन।बिहान अंझै घाम झुल्किन धेरै समय बाँकि थियो र चिसो पनि बढेकै थियो।चिन्ता नलिनुस अब त जे हुनु थियो भैहाल्यो!भन्दै रिनाले रित्तो गिलास उठाएर भान्सा कोठा तिर जान्छिन।
हाम्रो देशको समाज किन यति धेरै अप्राधि हुन थाल्यो आजको यो विज्ञानिक युगमा पनि जातिय बिभेद र छुवाछुत मनुवादी सँस्कारले गर्दा त देश विस्वामा गरिबीको रेखा मुनि जाँदैछ।कथित उंच्च जाति भनौदाले कत्तिपनि सोंच बिचार गर्न नसक्नु छिछि..थु भन्दै रिस पोख्छन।जीन्दगि त ति केटा केटीले बिताउँन पर्छ समाजमा उनिहरूले सँगै बांच्ने सँगै मर्ने निर्णय गरि सकेपछि अरूको टाउको किन दुख्नु।हाम्रो समाजमा केटा केटीहरूपनि त ना बालिगमै यस्तो पाईला चालछन!कम्तिमा बालिग हुने अनि सोचेर सम्झेर एकले आर्काको हात छोप्ने हिम्मत गर्नु छुट्टै कुराहो तरर..खै..रवी मनैमनमा गनगन गर्दै भाईर तिर निस्किन्छन।

चर्चामा

सम्बन्धित समाचार