जनक बि सि
देश बचाउन आन्दोलन चर्कि रहेकाे छ ।
साम्राज्यवादि एजेन्डामा दलालले देश खाने षड्यन्त्र भएको छ ।
यता छिमेकी साम्राज्यवादकाे क्षेत्रियतावादि एजेन्डा।
खाेलापारि साम्राज्यवादकाे जातिवादि एजेन्डा ।
हाेईन !! गुलिया रसिला कुरा त धेरै धेरै आए ।
देश बचाउन त देश बचाउन त देशभक्तले मात्र जीवन आँहुति दिए ।
देश त राेईरहेकाे छ यतिबेला पनि फेरि ।
उठि देउ सम्पुर्ण श्रमजीवी देशभक्त जनतान्त्रिक शक्ति नबसाै टुलुटुलु हेरि ।
संघर्षले आन्दोलनकाे रुप लिदै बढेको छ अघि ।
मात्र देशभक्त शक्ति नेकपा (मसाल) र राजमाे मात्र देखिएको छ फेरि ।
आऊ सारा जनमिलि संघर्षकाे मैदानमा जुटाै ।
देश खाने साम्राज्यवादिहरुलाई मिलेर हामी ठाेकाै ।