• होमपेज
  • समाचार
  • पाकिस्तानमा पूर्व राष्टपति मुसर्फलाई फाँसिको सजाए!

पाकिस्तानमा पूर्व राष्टपति मुसर्फलाई फाँसिको सजाए!

  • सोमवार, कार्तिक १५, २०७८
पाकिस्तानमा पूर्व राष्टपति मुसर्फलाई फाँसिको सजाए!

सुरेशकुमार पान्डे — यिति बेला दुबैमा भयका मुसर्फको अदालतमा गत केहि बर्षहरु देखि सैन्य अदालतमा सुनाई चलेको थियो गत मङ्गल बार २७/१०-२०२१को अदालतको निर्णय सार्वजनिक रूपमा बाहिर आएकोछ।
पहिलो पटक पाकिस्तानमा सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको हो । तीन न्यायाधीशको न्यायीक समितिले बहुमतका आधारमा २–१ ले फैसला गरेको हो । यो फैसलामा भनिएको छ कि ‘उनीहरु पनि यो मामलामा त्यत्तिकै बराबरीका भागेदारछन् जसले मुशर्रफलाई साथमात्र दिएका छैनन् कि सुरक्षा पनि दिएका छन् ।’यदि मुसर्फ सजाय दिन भन्दा पहिले मरिहाले भने उन्को मृत्यु सरिरलाई लतारेर ल्याई तिन दिन सम्म फाँशि दिएको जस्तै गरेर झुण्डाउँने भनिएकोछ।यसै बिच पूर्व सैनिक जनरल मुसर्फले आफुमाथि गरिएको निर्णय अहिले सम्म कुनै कालखण्डमा नभयको र गैर कानूनि आफ्नो पक्ष राख्न नदिएर एकलौटे फेसला गर्न ईजलासालाई हतार भयको मा दुःख ब्याक्त गरेकाछन।साथै उन्ले पाकिस्तानको कानूनको पनि सम्मान गर्ने कुरा जनाएकाछन।
उन्ले पाकिस्तानमा सैनिक कु गरेर सत्ता हतथ्यायका थिए।
पाकिस्तानका पर्वेज मुशर्रफ राजनीतिज्ञा र सेना प्रमुख पछि राष्ट्रपति समेत रहेका एउटा सिपालु राजनितिज्ञको रुपमा मानिन्थे।उन्ले तानाशाहि पूर्ण तवरबाट देशको बागडोर चलाए।
उन्ले सन१९९९मा नवाज सरिफको निर्वाचित सरकारलाई अपदस्त गरेर पाकिस्तानको बागडोर २०जुन२००१देखि१८अगस्त सन२००८सम्म पाकिस्तानका राष्ट्रपति रहेकाथिए।
उनि एउटा कुसल चारसितारा जनरल थिए।उन्ले सेवा निवृत लिएर दशौं राष्ट्रपती बनेको आफुले आफैलाई घोषित गरेका थिए।
पछि सन २००७को आपतकाल पछि उन्को बिरुद्धमा महाअभियोग चलाउँने बिपक्षहरुद्वारा आन्दोलन चलाए।जस्मा-२००८को अगस्तमा पाकिस्तान पीपुल्स पार्टी(पीपीपी।,पाकिस्तान मूश्लिम लिग(एन)पी एम एल,अबामि नेश्नल पार्टी(ए एन पि)र जमीयत उलेमा-ए-इस्लाम सहित कयौं बिपक्षी दलहरू द्वारा गरियो।पाकिस्तानका राष्ट्रपति परवेज मुर्रशफलाई सत्ता बाट वे दख्खल गरियो।१८अगस्तमा मुर्रशफलले आफ्नो इस्तिफाको घोषणा गरे।
उनि अहिले दुबैमा निर्वासित जीवन बिताएकाछन।उन्लाई ३नवम्बर२००७मा पाकिस्तानमा ईमरजैंसी लगाउँने अभियोगमा दिसम्वर २०१३मा देशद्रोहिको मुकद्मा दर्ज गरिएको थियो।त्यो बेला धेरै मानिसहरु मारिएका थिए।३१मार्च सन२०१४मा उन्लाई दोशि करार गरियो।
अहिले उन्लाई फांशीको सजाए सुनायिएकोछ।भनिन्छ यो पहिलो पल्ट पेसावर हाईकोटका चिफ जस्टिस वकार अहमद सेठको अध्यक्षातामा बिशेष अदालतको तिन सदस्यिय पिठले गत मंगलबार को यो सजाए सुनायकोहो।
तर यो भन्दा पहिलै पूर्व राष्ट्रपति परवेज मुर्रशफले लाहोरको हाईकोर्टमा (एल एच सी)मा एउटा याचिका दायर गरि ईस्लामावादको एउटा बिशेष अदालतको समक्ष मुकद्माको कार्वाहीमा रोक लगाउँन आग्राह गरेका थिए।जो उन्को खिलाफ देश दोर्हीको मामिला थियो।
अहिले उन्का वकिलहरु-ख्वाजा अहमद तारिख रहिम र अजहर सिद्दिकीले दायर याचिका एल एच सी सँग बिसेश अदालतमा कार्वाहि बढाउँन तब तकका लागि रोक लगाउन माग गरेकाछन जब सम्म एल एच सी को कुनै फैसला आउँदैन।
पाकिस्तानको राजनीतिमा यो कुनै अनौठो र नौलो कुरा भने होईन।अहिले पूर्व क्रिकेटर ईमरान खानको सरकारछ।त्यँहाका कयौं बिपक्षहरुले ईमरानले अमेरिका सँग सांठ गाँठ गरेको आरोपहरु पनि लगाउँन थालेकाछन।तर अमेरिकाले अफ्गानिस्तानमा तालिवानको कब्जा पछि पाकिस्तानलाई आफुतिर तान्ने सक्या सम्म कोसिश गरेकोछ भन्न सकिन्छ।
पाकिस्तान भारत को आजादि सँग सन१९४७मा स्वतन्त्र देशको रूपमा अस्तित्वमा आएको थियो।पछि भारतकै रोहबरमा पाकिस्तान बाट पूर्वि पाकिस्तान पनि बांग्ला देशको रुपमा अस्तित्वमा आयो।यस्तै प्रकारले पाकिस्तानमा अप्रेल सन१९७७मा जन निर्वाचित प्रधान मन्त्री जुल्फिकर अलि भुट्टो (बेनजिर भुट्टोको बाउ)लाई एउटा झुट्ठा आरोपमा मृत्यु दण्ड दिएर फाशिमा झुण्डाएका थिए।
पाकिस्तानको ईतिहाशमा सत्ता शंघर्ष को धेरै लामु खिचलोले भरिएको ईतिहाश त छँदैछ।अहिले भने दुबैमा भागेका मुर्रशफलाई ल्यायर फांसिमा झुण्डाउँने सरकारको प्रयास कसरि सफल हुन्छ यो देख्न बाँकिनैछ।
पाकिस्तानको यो सरकार आएपछि कास्मिरलाई भारतले आफ्नो समरक्षाणमा लिई सकेकोछ।अहिले अमेरिका समेतले पाकलाई आफ्नो आघोसमा लिने सम्भावना पनि कमछैन।

चर्चामा

सम्बन्धित समाचार