जनक बिसि
एमसिसि टाेलि उपाध्यक्ष देश मै आएर एमसिसि पारित गर्न दबाव गर्नु रास्ट्रियता अखन्डता माथि ठाडो हस्तक्षेप हाे ।
एमसिसि माथि साम्राज्यवाददिहरुका हाम्रा चाटुककारहरु पारित गराउँ छाै भनेर कुर्लनु दाश मनाेवृद्धि हाे ।
एमसिसि देशमा पारित गरि परिचालनमा दिनु देशमा सरकार नतमस्तक बनेर जात्रा हेर्नु देश अफगानिस्तान तर्फ धकेल्नु हाे ।
एमसिसि बाेल्दा र सुन्दामा जति राम्रो विस्लेषण छ साम्राज्यवादिहरु नेपाली खनिज धन सम्पतिमाथि गिद्दे नजर छ ।
एमसिसि ल्याउनमा समकक्षि सरकार जति तल्लीन छ यसले रास्ट्रघाति कदम बढाएकाे बढाई छ ।
एमसिसि बहानामा जतिसुकै जालझेल गरिएकाे छ नेपाली सार्वभाैम अखन्डतामाथि साम्राज्यवादकाे हस्तक्षेप झनै बढेकाे छ ।
एमसिसि खारेजी दिशामा सबै देशभक्त नागरिक समाज राजनीति दल एक हुन जरुरी छ तब साम्राज्यवाद र उसका एजेन्टहरुलाई धुलाेे चटाईन्छ ।