• होमपेज
  • राजनीति
  • वामदेव गौतमले त्यागे एमाले

वामदेव गौतमले त्यागे एमाले

  • शुक्रबार, भदौ १८, २०७८
वामदेव गौतमले त्यागे एमाले

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार