बिहिबार, जेष्ठ २१, २०८३

फुटपरस्तहरु !!

  • शनिबार, साउन २३, २०७८
सेयर गर्नुहोस् :
फुटपरस्तहरु !!

जनक बि सि
तिमीहरूलाई लाज लाएन
आफै पागल बनेर हिडि रर्‍याै तिम्रो संङगितकाे भाकाहरुमा स्वर थपेर कसैले गाउँदै गाँएन ।।

तिमिले पार्टी सङ्गठनलाई दक्षिणपन्थी बताई रहन्छाै ,
तिमी आफै अनुशासनकाे कारबाही परेर कहाँबाट क्रान्तिकारि भन्छाै ???

बिचार गम्भीर रुपले गर त तिमीहरुसँग नैतिकताकाे “नै” पनि नभएकोले काैवा बनी रा छाै ।

८ जुलाई २०२१ लाई हाँक प्रकरणका मामा गाेबिन्द कृष्ण अधिकारी जीवन शर्मा सहित नेताले सम्बाेधन गर्दै छन खराब बाेलेका हाै ।।

तिमीहरु त अनुशासन बिहिन हाै पार्टी काे इतिहास नै माटोमा बिलिन गर्दै छाै ।

किन धाँक लाएर मुल प्रबाहकाे बृहत कार्यक्रममा सहभागी हाै हल्ला गरिरहेका छाै ???

हेर अब त तिमीहरू केही रहेनाै मात्र देखा पर्‍यौं दक्षिणपन्थी दलमा फसेर पार्टीलाई छिया छिया पारि भयाै फुटपरस्त ।।

चर्चामा

सम्बन्धित समाचार