• होमपेज
  • समाचार
  • नागढुंगाबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ

नागढुंगाबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • शुक्रबार, साउन २२, २०७८
नागढुंगाबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ

हरीले नागढुंगा नाकाबाट लागुऔषधसहित १ व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो ।

लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद गरेको जनाएको छ । लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार