जनक बि सि
अमेरिकी साम्राज्यवादकाे एमसिसि एजेन्डा देश युद्ध थलो बनाउने मन्त्र ।
देखाउँदा सार्है गुलियो मिठाेमिठाे तर पारित भई छाडेमा धेरै तिताे तन्त्र ।
एमसिसि एजेन्डा अहिले आएको हाेईन यसलाई पारित गराउन शाषककाे मन राेईन ।
एमसिसिलाई उत्तरकाे चिन र श्रिलङ्का गलतात्ताउँदै फ्याँकि रहेछन ।
हाम्रा देशका साम्राज्यवादि दलालहरु पारित गराउन तछाड मछाड भई रहेछ ।
रास्ट्रियता बचाउन देशभक्त शक्तिहरु सधैं उठि रहन्छन् ,
प्रतिक्रियावादि साम्राज्यवाद दलालहरु देश खान झनै तम्सि रहन्छन् ।
एमसिसिकाे एजेन्डा भित्र लिपु,लिम्पियाधुरा र कालापानी ओझेलमा पर्याे।
१९५० काअसमान सन्धि सम्झाैताहरु त झनै भारतीय साम्राज्यवादसँग अफ्ठयाराे मै रर्याे ।
असमान सन्धि सम्झाैताहरु खारेज गरि सिमानामा खुल्ला आवागमन बन्द गर्नु थियो ।
झनैपछि झनझन राज्य सत्तामा भित्र साम्राज्यवादि आक्रमण बढयाे ।
उठि देउ देशभक्त जनतान्त्रिक शक्ति शक्तिशाली (मसाल) राँकाे बालिदेउ ।
हुँदै हुँदैन यिनिहरुबाट देशको भलाे अमेरिकी साम्राज्यवादि एमसिसि एजेन्डा खारेज गरि देऊ ।