• होमपेज
  • समाचार
  • पारस भण्डारी माथी वडा अध्यक्षद्वारा संघातिक हमला।

पारस भण्डारी माथी वडा अध्यक्षद्वारा संघातिक हमला।

  • सोमवार, साउन १८, २०७८
पारस भण्डारी माथी वडा अध्यक्षद्वारा संघातिक हमला।

मेवालाल यादव/१७ गते रौतहट — रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नं ४ बिशुनपुर्वा मानपुर को श्री माध्यमिक विद्यालय बिसुनपुर्वा मानपुरमा आज वडा अध्यक्षका छोरा रामकालेबर मुखिया र उनका पार्टीको कार्यकर्ता द्वारा पारस भन्डारि माथी संघातिक हमला गरेको हो। वडा अध्यक्षले स्कुलको हेडमास्टर सरलाई बिधार्थी भर्ना गर्ने निहु बनाई जबरजस्ती कुटपिट गरेका छन। वडा अध्यक्षका छोरा र वडा अध्यक्षका मान्छे द्वारा दुइ पछिए झड़प हुदा पारस भण्डारि सहित १६ जना गम्भीर घाइते भएका छन् ।केहिको अवस्था गम्भीर रहेको छ भने केहि लाई चोट पटक लागेको छ त्यस मध्ये बाट एक जना लाई काठमाडौँ रेफेर गरिएको छ।
झगडा छुटे पछि वडा अध्यक्षको गिरोह ले सुबोध भगत मालीको गर्भबती पत्नीलाई पनि कुटपिट गरियोको छ ।

दोषिलाई पक्राउ गरौं र कानुनी कारवाही गर्न पारस भण्डारीले जोर्दार माग गरेको हो।वडा अध्यक्षको छोराले स्थानीय माथी धाधली गरि कुटपिट गरेको हो।पारस भण्डारीको अवस्था नाजुक रहेकोेले रौतहटको मध्य भागमा रहेको रौतहट ग्रन्डि होस्पिटल एण्ड आइ केयरमा भर्ना भएको छ ।पुरा समाचार आउन बाकी छ ।

चर्चामा

सम्बन्धित समाचार