जनक बि सि
सङ्गठनले अनुशासन बिहिनहरुलाई कारबाही गरे बाफत अनुशासन बिहिनहरुले पार्टी माथि आक्रमण गरिरहेकाे छ ।
कारबाहीमा परेर राेई कँराई चिच्याई रहदा अनुशासन बिहिनहरुले नेतृत्वमाथि हमला बाेलि रहेको छ ।
नेतृत्वमाथि प्रहार गरि रहनु अनुशासन बिहिनहरु अब त उनिहरु मार्क्सवादी लेनिनवादि सिद्धान्तबाट चिप्लि सकेको छ ।
अनुशासन बिहिनहरु सङ्गठनकाे आन्तरिक सम्पतिहरु हडप गरेकाे छ ।
अनुशासन बिहिनहरु आफुलाई इमानदारीकाे हल्ला फिजिरहेकाे छ ।
अनुशासन बिहिनहरु सङ्गठनकाे निति र अनुशासनकाे पालना गरि बस्दै बस्दैन ।
अनुशासन बिहिनहरु कारबाहीको सिकार भएर जम्मा भएका स्याँल हुईयाहरु जब पर्दछ रात चिच्याउदै हिडिरहेकाे छ ।
अनुशासन बिहिनहरु कहाँ गइरहेका छाै हामीले त देखिरहेका छाै ।
अनुशासन बिहिनहरु जतिसुकै डम्फु ठाेकेर नाचगान गरि रहाै ।
हामीसँग त मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारा सिद्धान्तकाे बैज्ञानिक दर्शन छ ।
अनुशासन बिहिनहरु बिरुद्ध श्रमजीवी जनताहरु जुरुक्क उठिरहेका छन र आवाज बुलन्द गरेका छन अवशरवाद बिरुद्ध संघर्ष गराै ।