• होमपेज
  • कला /साहित्य
  • हाम्रो समाजले ठुला ठुला कार्यभार सएकैछ,

हाम्रो समाजले ठुला ठुला कार्यभार सएकैछ,

  • सोमवार, असार २८, २०७८
सेयर गर्नुहोस् :
हाम्रो समाजले ठुला ठुला कार्यभार सएकैछ,

हाम्रो समाजले ठुला ठुला कार्यभार सएकैछ,
आफ्नो शन्तान समेत को धेरै प्रहार सएकैछ।

होत यहि एउटा कार्खानाहो काँचो समाग्रिको,
अनेकौँ दुःख र कष्ट बनाउँन औजार सएकैछ।

विस्व बिध्यालयमा पास कयौँ फेल हुनेगर्छन,
जस्तो सुकै अबस्था को त्यो आधार सएकैछ।

सिकेर जान्छन दाउँपेच अनि मागेर खानलाई,
निजि स्वार्थ पुरागर्छन सबैले साकार सएकैछ।

बनायो कुल्लिकर्मिलाई नेता पठायो देश भित्र,
भागे एम पि सभासद बनेर,चौकिदार सएकैछ।

छैन कुनै घमण्डनै परदेशी नेपालीहरुमा कत्ति,
जनताले दिए साथ सहयोग धेरै प्यार सएकैछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार