शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

  • सोमवार, असार १४, २०७८
बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

भक्तपुर —  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार