• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, संक्रमितको सख्या ४३७ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, संक्रमितको सख्या ४३७ पुग्यो

  • मङ्लबार, जेष्ठ ११, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, संक्रमितको सख्या ४३७ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ९ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आज २० जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या २ सय ५९ पुगेको छ ।
हाल सम्म १ हजार १ सय २ जनाको कोरोना परिक्षण गर्दा ४ सय ३७ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ८ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार