धनगढी– कैलालीका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि एक संक्रमित महिलालाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो।
घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको बताइएको छ।