
बाजुरा–नेपाल पत्रकार महासंघ बाजुरा शाखाको बरिस्ठ उपाअध्यक्षमा पदम सिंह सर्वसम्मत निर्वाचित भएका छन् । सिंहका बिरुद्धमा उपाअध्यक्षको उम्मेदवारी दिएका नैन शाहिले फिर्ता लिएपछि सिंह बरिस्ठ उपाअध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यलयले जनाएको छ ।
सिंह बडिमालिका खबरको सम्पादक, अन्नपुणर् पोष्ट बाजुरा सम्वाददाता र ईन्सेक जिल्ला प्रतिनिधि रहेका छन् । त्यस्तै समावेशी सहसचिबमा रमित बिक र अशक्क्त बाट सदस्य दल नेपाली पनि सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदमा भने मतदान प्रक्रिया बाट निर्वाचित हुने भएका छन् ।
