• होमपेज
  • जगन्नाथ
  • बाजुरा कर्णाली नदिमा खसेर एक युवक बेपत्ता

बाजुरा कर्णाली नदिमा खसेर एक युवक बेपत्ता

  • सोमवार, बैशाख १५, २०८२
बाजुरा कर्णाली नदिमा खसेर एक युवक बेपत्ता

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन ।

कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता भएका परियारकाको खोजीका लागि जगन्नाथ जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थल पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार