• होमपेज
  • समाज
  • कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • सोमवार, जेष्ठ १४, २०८१
कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर— कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार