• होमपेज
  • समाचार
  • अछाम र बाजुरामा राष्ट्रिय प्रसारणकाे विद्युत् सेवा अनियमित

अछाम र बाजुरामा राष्ट्रिय प्रसारणकाे विद्युत् सेवा अनियमित

  • बिहिबार, बैशाख २७, २०८१
अछाम र बाजुरामा राष्ट्रिय प्रसारणकाे विद्युत् सेवा अनियमित

बाजुरा– हावाहुरीका कारण केही दिनदेखी अछाम र बाजुराको विद्युत् सेवा अनियमित बन्दै गएकाे छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणकाे राष्ट्रिय प्रसारण लाइन अनियमित बन्दै गएकाे हाे ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुने बित्तिकै राष्ट्रिय प्रसारण लाइनकाे बिधुत सेवा अवराेध हुने गरेकाे प्राधिकरणले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार