बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  • शुक्रबार, चैत्र ९, २०८०
बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
फाइल तस्विर

बाजुरा —बाजुराबाट एक जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । शुक्रवार जगन्नाथ गाउँपालिका ६ कि २८ बर्षिया दुर्गा बुढाको उद्धार गरिएको हो ।

उनको जिल्ला अस्पताल बाजुरामा आज अप्रेशन गरेर बच्चा जन्माएको भएपनि थप जोखिम भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनको थप उपचारका लागि रेफर गरिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार