मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

  • बिहिबार, माघ ११, २०८०
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

कैलाली — राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित बनिन् ।

अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए भने अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार