बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • अछामबाट जंगली जनावरका छाला भरुवा बन्दुकसहित एक जना पक्राउ

अछामबाट जंगली जनावरका छाला भरुवा बन्दुकसहित एक जना पक्राउ

  • बिहिबार, माघ ११, २०८०
अछामबाट जंगली जनावरका छाला भरुवा बन्दुकसहित एक जना पक्राउ

अछाम—अछाममा जङ्गली जनावरका छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १२ ठाँटीखाँदका ३१ वर्षीय टंकबादुर शाही जनावरका छाला, सिङ र अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन।

अछाम प्रहरीका अनुसार उनलाई घरबाट जनावरका छालाहरू, सिङ र बन्दुकसहित पक्राउ गरिएको हो। गैरीटाँड प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार