शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

  • बिहिबार, पुस १९, २०८०
जाजरकोट भूकम्पको पुन निर्माणका लागि भारतले १० अर्ब दिने

काठमाडौं – नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन ।

सम्झौतामा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार