शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जनयुद्ध दिवस मनाउने निर्णय बदर

जनयुद्ध दिवस मनाउने निर्णय बदर

  • शुक्रबार, पुस १३, २०८०
सेयर गर्नुहोस् :
जनयुद्ध दिवस मनाउने निर्णय बदर

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार