आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • बुधबार, मंसिर २०, २०८०
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो । मंगलबारकाे तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार