बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

  • सोमवार, मंसिर ११, २०८०
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङ —बझाङमा भिरबाट लडेर एक जनाएको मृत्यु भएको छ।

जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो। उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार