शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • समाज
  • नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

  • आइतवार, कार्तिक २६, २०८०
नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं — पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।

चर्चामा

सम्बन्धित समाचार