बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते

अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते

  • शनिबार, कार्तिक २५, २०८०
सेयर गर्नुहोस् :
अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते

अछाम —अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।

कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार