बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्य ४०० रुपैयाँले घट्यो

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

  • मङ्लबार, कार्तिक २१, २०८०
सेयर गर्नुहोस् :
सुनको मूल्य ४०० रुपैयाँले घट्यो

 आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार