सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पहिरोमा पुरिए

मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पहिरोमा पुरिए

  • मङ्लबार, साउन २३, २०८०
मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पहिरोमा पुरिए

मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् । बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

घटनास्थलमा प्रहरी पुगेको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । काभ्रेको सिमानामा पर्ने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण नआएको एसपी रिजालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार