शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश

स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश

  • शनिबार, साउन २०, २०८०
स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा स्पेन क्वाटरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।

शनिबार न्यूजिल्याण्डको इडेन पार्क मैदानमा भएको प्रि–क्वाटरफाइलनको पहिलो खेलमा स्विट्जरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम आठमा प्रवेश गरेको हो ।

स्पेनको जितमा लाया कोडिना पानेदासले २ तथा आइताना बोन्माटी कोन्का, अल्बा मारिया र जेनिफर हेर्मोसोले १–१ गोल गरेका थिए । स्विटजरल्यान्डका लागि लाया कोडिनाले गरेको आत्मघाती गोल उपहारस्वरुप प्राप्त भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार