शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

  • बिहिबार, साउन ११, २०८०
नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

काठमाडौं — सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनवटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल रहेको समूह ए मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार