मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

  • शुक्रबार, असार ८, २०८०
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं  –    राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो ।

बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार