• होमपेज
  • सुचना प्रबिधी
  • राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर (सूचनासहित)

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर (सूचनासहित)

  • शनिबार, असार २, २०८०
राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर (सूचनासहित)

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी शनिबार गोरखापत्रमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

जसअनुसार अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिइसक्नुपर्नेछ ।

anus

चर्चामा

सम्बन्धित समाचार