बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • शुक्रबार, जेष्ठ २६, २०८०
दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान लिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार