शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

  • आइतवार, जेष्ठ १४, २०८०
आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।

पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

चर्चामा

सम्बन्धित समाचार