शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो

सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो

  • बिहिबार, बैशाख १४, २०८०
सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले आठौँ विकेट गुमाएको छ ।
सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो तेस्रो विकेट हो ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् । कतारले २१.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार