• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते
समाचार
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते
  • ४ years अगाडि

सुर्खेत — दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् । सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण […]

हराउदै परम्परागत देउडा संस्कृति
समाज
हराउदै परम्परागत देउडा संस्कृति
  • ४ years अगाडि

सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको देउडा खेल (नाच) पातलिँदै गएको छ । गाउँघरमा महिला पुरुष, केटाकेटीबीच खेलिने देउडा खेल लोप हुँदै गएको हो । सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा रहेको देउडा गीत हराउदै जानु संस्कृती हुराउनु जस्तै भएकाे बुढापाकाहरू बताउछन । बुढापाकाहरू थलिए संगै पुराना संस्कृती रितिरिवाजहरू पनी मासीदै गएका छन । पुरुष समूहसँग मायाप्रीति दुःखसुखका गीत […]

नेपाली एकता जिन्दावाद !
विचार/ब्लग
नेपाली एकता जिन्दावाद !
  • ४ years अगाडि

जनक बि सि । संसारका मजदुर एक हाै मुल प्रबाह अभानेएस नेपाली एकता समाजमा कटिबद्ध रहाै । यति मिठाे नेपाली एकता हाै हाम्रो नारा छ उसलाई दुस्मनले हताेत्शाहि पारि रहदा हामी भने नेपाली एकता बचाउन झन फलामे किल्ला भयाै । भाेपालमा अभानेएसकाे बिस्तारित बैठक भयो आठौं अखिल भारत सम्मेलन हुदै जादा ऊ,,, त्यो अनुशासन बिहिन […]

एक लाख ३५ हजारलाई  कोरोनाविरूद्धको  खोप
समाचार
एक लाख ३५ हजारलाई कोरोनाविरूद्धको खोप
  • ४ years अगाडि

तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्। एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए। कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन्। भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ […]

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
समाचार
चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
  • ४ years अगाडि

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत […]

मार्क्सवाद भित्र लुकेको असरबाद!
विचार/ब्लग
मार्क्सवाद भित्र लुकेको असरबाद!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — दुश्मनलाई चिन्न धेरै सजिलो हुन्छ तर मार्क्सवाद भित्र लुकेको अवसरबादलाई चिन्न धेरै गारो हुन्छ।अवसरबाद सांच्चै भन्नेहो भने एउटा रोग हो जो कुनबेला आफुलाई लाग्छ त्यो पनि छिचल्न गारो हुनेरैछ।आफु भित्रपनि सकारत्मक र नकारत्मक बिचार निरनतर प्रभा हुनेगर्छन र त्यसलाई निफन्न सकिएन भने बिस्तारै जम्मा हुन्छ र त्यसैबाट अवसरबादको जनम पनि हुनसक्छ।त्यसैले मार्क्सवादले […]

बर्दियामा जङ्गली हात्ती मृत फेला
समाचार
बर्दियामा जङ्गली हात्ती मृत फेला
  • ४ years अगाडि

बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ। नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा मंगलबार जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रवीन कडरियाले बताए। रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए। […]

१ वर्षको बच्चालाई २९ करोडको औषधि, आखिर रोग के हो ?
समाचार
१ वर्षको बच्चालाई २९ करोडको औषधि, आखिर रोग के हो ?
  • ४ years अगाडि

बेलायतको एक बच्चालाई संसारकै सबैभन्दा महँगो औषधि दिइएको छ । उक्त औषधिको मूल्य करीब २९ करोड रुपैयाँ पर्दछ । एक वर्षको उक्त बच्चाको नाम एडवर्ड हो । एडवर्ड स्नायु सम्बन्धी निकै जटिल तथा दुर्लभ रोगबाट पीडित छन् । उक्त रोगको नाम स्पाइनल मस्कुलर एट्रोफी अर्थात् एसएमए हो । यो रोगबाट पीडित हुने बच्चामा मांशपेशीको विकासका […]

तनहुँमा नवजात शिशुसहित २ जना मृत भेटिए
समाचार
तनहुँमा नवजात शिशुसहित २ जना मृत भेटिए
  • ४ years अगाडि

दमौली (तनहुँ) — तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय […]

विश्व इतिहासमा आजः गोल्डेन गेटको निर्माणदेखि सौर्य मन्डलमा सानो ग्रह पत्ता
समाचार
विश्व इतिहासमा आजः गोल्डेन गेटको निर्माणदेखि सौर्य मन्डलमा सानो ग्रह पत्ता
  • ४ years अगाडि

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः सौर्य मन्डलको सानो ग्रह सौर्य मन्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो । पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ । अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोभन्दा […]

देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
समाचार
देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
  • ४ years अगाडि

काठमाडौँ — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात […]

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ पुस २१ गते बुधबारको राशिफल
समाचार
आज २०७८ पुस २१ गते बुधबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ पुस २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन […]

पोखरीमा मृतावस्थामा फेला
समाचार
पोखरीमा मृतावस्थामा फेला
  • ४ years अगाडि

जलेश्वर– महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन्। उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ। रासस

जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ
समाचार
जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ
  • ४ years अगाडि

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध नियन्त्रण ब्युरोले ७ हजार एम्पुल लागु औषध सहित १७ जनालाई पक्राउ गरेको छ । आरोपीहरूबाट डाइजेपाम २ हजार ३१६ एम्पुल, फेनारगन २ हजार ३५० एम्पुल र नुर्फिन २ हजार ३३४ एम्पुल बरामद गरेको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय संग्राम […]

नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपातको सम्भावना
समाचार
नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

काठमाडौं — नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

अब एम सी सी सँगै संघियता पनि फाल्नु पर्छ, साम्राज्यवाद का सबै जसो किल्ला ढाल्नु पर्छ। आन्धि तुफान बनेर देशभक्तहरूको यो देशमा, अबको पालो देशभित्रको फोहोर पखाल्नु पर्छ। जुट किसान उठ ज्यामि देशको मुहार फेर्नलाई, गाउँ गाउँ बस्ति बस्तिमा अब मसाल बाल्नु पर्छ। खबरदारी गरौं अब ति सबै शडयन्त्रकारी लाई, हामिसबै जनताले देशभक्ति पाईला चाल्नु […]

बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु
समाचार
बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हो । दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी […]

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार
समाचार
भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार
  • ४ years अगाडि

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि […]

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुईको मृत्यु
समाचार
कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुईको मृत्यु
  • ४ years अगाडि

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्रयाक्टर आज बिहान दुर्घटना भएको थियो। बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्थानीयबासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। […]

बर्गशंघर्ष भनेको पद प्रतिष्ठाको लडाई होईन!
विचार/ब्लग
बर्गशंघर्ष भनेको पद प्रतिष्ठाको लडाई होईन!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — अहिले ए माओवादीमा गएका साथिहरूले एकिकृत माओवादीको केन्द्रमा ठाउँ पाएछन त्यो बिषयलाई लिएर धेरै साथिहरूले मिडियाहरूमा उनिहरूलाई बधाई र शुभ कामना दिंदै उनिहरू लाई एमाओवादी केन्द्रमा पुगेकोमा ठुलो हर्षबढाई गरेकाछन।जव मानिसहरू सिधान्तबाट पतित हुन्छन त्यो बेला प्रतिकृयावादी शक्तिले प्रसन्शा गर्छ सम्मान गर्छ उनिहरूलाई ईनाम पनि दिन्छ।तर त्यो बाट कस्लाई फाईदा होला?जुन साथिले […]

  • « Previous
  • १
  • …
  • 333
  • 334
  • 335
  • 336
  • 337
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga