• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते
समाचार
दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते
  • ४ years अगाडि

दाङ — दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेमा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडानम्बर ५ […]

मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन जना पक्राउ
समाचार
मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन जना पक्राउ
  • ४ years अगाडि

प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ। प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो। प्रहरीका अनुसार यस आरोपमा […]

झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते
समाचार
झापामा आगो निभाउने क्रममा एक जनाको मृत्यु, १२ जना घाइते
  • ४ years अगाडि

काठमाडौं — झापामा घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-८ का ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । बुधबार राति मेचीनगर नगरपालिका-७ पिपल चोकस्थित केशब पाठकको एक तले कच्ची घरमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
समाचार
मौसम पूर्वानुमान : आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही […]

आगलागी हुँदा तीन घर जले
समाचार
आगलागी हुँदा तीन घर जले
  • ४ years अगाडि

पाँचथर — फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन्। बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन्। आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले बताए। आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो। […]

बाजुराका प्रमुख जिल्ला अधिकारीकाे सरूवा, उपेन्द्र पाैडेल आउँदै
बाजुरा बिशेष
बाजुराका प्रमुख जिल्ला अधिकारीकाे सरूवा, उपेन्द्र पाैडेल आउँदै
  • ४ years अगाडि

बाजुरा –– बाजुरा जिल्ला प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीकाे सरूवा भएकाे छ । करिव ९ महिना बाजुरा जिल्लाकाे प्रमुख जिल्ला अधिकारीकाे रूपमा काम गरेका सिडियाे अधिकारीकाे बढुवा संगै सरूवा भएकाे हाे । प्रजिअ अधिकारी उपसचिवमा बढुवा भइसकेपछी मन्त्रालयमा सरूवा भएकाे छ भने   इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा आउने […]

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ
समाज
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ
  • ४ years अगाडि

काठमाण्डाै — चन्द्रागिरी नगरपालिका-७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका-५ घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् । महानगरीय प्रहरी […]

बझाङकी हेवन बनिन् मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपालको दोर्सो बिजेता
समाचार
बझाङकी हेवन बनिन् मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपालको दोर्सो बिजेता
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् । मिस एण्ड मिस्टर टेन इन्टरनेशनल नेपाल २०२१’ को फोटोजेनिकतर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छन् । मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा २५ प्रतियोगीलाई पछि पार्दै फरक क्षमता भएकी हेवनले फोटोजेनिकतर्फको उपाधि […]

कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु
समाचार
कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु
  • ४ years अगाडि

धनगढी — कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका २ मोहनपुरस्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिबप्रसाद चौधरीले चलाइरहेको गोरुगाडा मंगलबार बेलुकी नालीमा पल्टिएर दुर्घटना हुँदा गोरुगाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला […]

बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
समाचार
बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
  • ४ years अगाडि

नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको […]

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ पुस २२ गते बिहीबारको राशिफल
समाचार
आज २०७८ पुस २२ गते बिहीबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ पुस २२ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

छोपौं शंघर्षको बाटो उठाउँ एकताका हात अब, बर्गिय शंघर्षमा हुंदैनन् कुनै पनि अरु जात अब। घर घरमा पुगेर जगाउँनु पर्छ नेपाली जनता लाई, एकता संदेश बोकी गर्नैपर्छ हामी मुलाकात अब। साझा शंघर्षहो पार्नैपर्छ सफल मिलि जुलि हामी, कुनैपनि भ्रमजालमा नपर्नु साथि बिना बात अब। न्याय प्रेमिहरू मिलेर बनाउ बलियो एकता हामी, दिनुपर्छ छद्मभेशी अवसरबादहरु लाई […]

स्रोत नखुलेको नगदसहित पक्राउ
समाचार
स्रोत नखुलेको नगदसहित पक्राउ
  • ४ years अगाडि

वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन्। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले लुकाई ल्याउँदै गरेको उक्त नगदसहित फेला […]

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ
सुचना प्रबिधी
फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ
  • ४ years अगाडि

विभिन्न व्यक्तिहरूको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका– १० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणलगायत उच्चपदस्थ व्यक्तिहरूका फेसबुक आइडी ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडीमा भएका साथीहरूसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी […]

कुकुरले बालिकालाई टोकेपछि मालिक गिरफ्तार
समाचार
कुकुरले बालिकालाई टोकेपछि मालिक गिरफ्तार
  • ४ years अगाडि

चेन्नइ — कुकुरको टोकाइबाट एक ९ वर्षीया बालिका घाइते भएपछि कुकुर मालिकलाई प्रहरीले गिरफ्तर गरेको छ। घटना लगत्तै उजुरी परेपछि नोलाम्बुर प्रहरीले कुकुरका मालिकविरुद्ध मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता लगत्तै प्रहरीले कुकुरका मालिक विजयलक्ष्मीलाई पक्राउ गरेको हो। कुकुरले बालिकालाई टोक्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कुकुर मालिकलाई गिरफ्तार गरिएको हो। समाचारमा बताइएअनुसार कुकुरले […]

नागरिकता बनाउन आएका व्यक्तिको बेहोस भएर कार्यालयमै मृत्यु
समाचार
नागरिकता बनाउन आएका व्यक्तिको बेहोस भएर कार्यालयमै मृत्यु
  • ४ years अगाडि

सोलुखुम्बु — जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईका अनुसार बुधबार प्रशासनमा नागरिकताका बनाउन पुगेका शेर्पा प्रशासनमै बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उद्दार […]

जिल्ला अस्पताल पाल्पाका ९ कर्मचारीमा कोरोना संक्रमण
समाचार
जिल्ला अस्पताल पाल्पाका ९ कर्मचारीमा कोरोना संक्रमण
  • ४ years अगाडि

तानसेन — जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । कर्मचारीलाई कोरोना संक्रमण […]

फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?
सुचना प्रबिधी
फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?
  • ४ years अगाडि

काठमाडौं — विश्वमा करोडौँ स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसन एप ट्रुकलरको प्रयोग गर्ने गरेका छन् । ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले तपाइँको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको हो जानकारी दिने मात्र होइन फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ । ट्रुकलरले स्पाम कलहरु नउठाउन वा […]

एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? आउन सक्छन् यस्ता समस्या
स्वास्थ्य तथा जीवनशैली
एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? आउन सक्छन् यस्ता समस्या
  • ४ years अगाडि

काठमाडौं — तपाईंले लामो समयसम्म ठूलो आवाजमा एयरफोनबाट गीत सुन्ने वा अरुसँग कुरा गर्ने गर्नुभएको छ ? एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानको दीर्घकालीन समस्या निम्तिने जोखिम बढी हुने नाक, कान, […]

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द
शिक्षा
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द
  • ४ years अगाडि

दाङ — शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय […]

  • « Previous
  • १
  • …
  • 332
  • 333
  • 334
  • 335
  • 336
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga